हनुमानढोका दरबारस्थित कुमारी घरबाट निवृत हुनुभएका ९ जना पूर्व श्री कुमारीज्यूहरुबाट संग्रहालय अवलोकन तथा भोजन ग्रहण कार्यक्रमका केही झलकहरु । (२०८३ साउन २१ गते)
११
फोटोहरू
वीरेन्द्र अस्पताल, छाउनी, काठमाडौंमा तालिमरत नेपाली सेनाका शिक्षार्थी एवं प्रशिक्षकहरूको राष्ट्रिय कला संग्रहालय, भक्तपुरमा भएको Staff Ride का केही झलकहरू। (२०८३ साउन १८ गते सोमबार )
७
फोटोहरू
अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (ICOM) रसियाका प्रतिनिधीको संग्रहालय भ्रमण तथा छलफलका केही दृष्यहरु
७
फोटोहरू
राष्ट्रिय कला संग्रहालयको ६६ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित संग्रहालय सुरक्षा तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमका केही तस्विरहरु ।
१३
फोटोहरू
नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि.सं. ४ अधिकृत अभिमुखीकरण तालिममा तालिमरत अधिकृत क्याडेटहरुको संग्रहालय भ्रमणका दृष्यहरु ।
५
फोटोहरू
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री मुकेश डंगोल सहित पाहुनाहरुको संग्रहालय अवलोकन भ्रमणका तस्वीरहरु। (२०८३/०२/२३)
८
फोटोहरू
अन्तर्राष्ट्रिय संग्रहालय दिवस (International Museum Day) को अवसरमा राष्ट्रिय कला संग्रहालय, भक्तपुरमा आयोजित एक साता लामो विशेष अस्थायी प्रदर्शनीमा प्रस्तुत दुर्लभ तथा अद्वितीय कलाकृतिहरू ।
६
फोटोहरू
नेपाल सरकारद्वारा सञ्चालन गरिएको सप्ताहव्यापी सरसफाइ कार्यक्रमअन्तर्गत राष्ट्रिय कला संग्रहालय दरबार स्क्वायर, दत्तात्रयस्थित काष्ठकला तथा धातुकला भवनमा गरिएको सरसफाइका केही दृश्यहरू ।
८
फोटोहरू