भगवान बुद्धको शान्तिको प्रतिक (ई. २०औँ शताब्दी)
Powered by
riri one
प्रकाशको प्रभावबाट एउटै चित्रमा दुईवटा बिम्ब देखिने यस आधुनिक तैलचित्रमा एकातर्फबाट भगवान बुद्धको शान्त अनुहार र अर्कोतर्फबाट चैत्यको आकृति स्पष्ट रूपमा देख्न सकिन्छ ।
यो चित्र शंकर राज सुवालद्वारा ई. १९७६ मा निर्माण गरिएको हो ।
तस्विरः राजन सिंह, संग्रहालय तथा स्मारक संरक्षण कार्यालय, भक्तपुर ।